देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, केही सचिवको सरुवा हुन सक्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, केही सचिवको सरुवा हुन सक्ने


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विहिवार(आज) ३ बजेका लागि बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार बैठक सिंहदरवार बस्ने भनिए पनि बालुवाटारमै पनि बस्न सक्ने बुझिएको छ

आजको बैठकले केही नियुक्तिसंगै अन्य महत्वपुर्ण निर्णय गर्न सक्ने जनाईएको छ । ती स्रोतका अनुसार आज केही सचिवको सरुवासमेत हुन सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस