राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, शपथ ५ बजे « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, शपथ ५ बजे


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् ।

शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस