मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


११ आश्विन २०७८, सोमबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार(आज) ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकले नियमितसँगै केही महत्वपुर्ण निर्णय गर्न सक्ने जनाईएको छ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस