मुख्य सचिवमा अर्यालको सम्भावना बढ्यो, भोलीको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको मुख्य सचिव नियुक्त हुनसक्ने सम्भावना बढेर गएको छ । अनिवार्य अवकाशमा जाने समय तीन महिना पनि बाँकी नहुँदै सञ्चार तथा...