गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

महर्जनलाई मन्त्रिपरिषद् बैठकले २ वर्षका लागि नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस