मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक जारी


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको मन्त्रिपरिषद्को बैठक जारी छ ।

बैठक ९:३० बजेदेखि सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

हिजो बस्ने भनिएको बैठक सरेको थियो । आजको बैठकले केही सचिवहरूको सरुवा निर्णयसमेत गर्न सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस