मन्त्रिपरिषद्को बैठक बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद्को बैठक बस्दै


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मन्त्रिपरिषद्को बैठक डाकेका छन् । 

बैठक ३ : ३० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

२ बजेका लागि डाकिएको बैठक केही ढिला गरी साढे ३ बजेलाई सारिएको हो । आजको बैठकमा प्रधानमन्त्रीको भ्रमण सम्बन्धी थप केही निर्णय हुन सक्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस