नागरिकता विधेयक प्रमाणीकरण गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नागरिकता विधेयक प्रमाणीकरण गर्ने मन्त्रिपरिषद्को निर्णय


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस अघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस