राष्ट्रिय योजना आयोगको सदस्यमा दुलाल नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय योजना आयोगको सदस्यमा दुलाल नियुक्त


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता दुलाल नियुक्त भएकी छिन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त महिला सदस्य पदमा दुलाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णय गरेको सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस