मन्त्रिपरिषद् बैठकबाट बजेट पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठकबाट बजेट पारित


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकबाटले बजेट पारित गरेको हो ।

आज बेलुका ४ बजे अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस