प्रधानमन्त्रीको भारत भ्रमण टिम सानो हुनुपर्छ : मन्त्री शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको भारत भ्रमण टिम सानो हुनुपर्छ : मन्त्री शर्मा


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोली सानो हुनु पर्ने बताएकी छिन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले प्रधानमन्त्रीको भ्रमणको टोली सानो हुनु पर्ने बताएकी हुन् ।

मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारी अन्तिम चरणमा पुगेको पनि बताइन्।

सोमबार मन्त्रीपरिषद्को बैठक बसेर एजेन्डा तय गर्ने मन्त्री शर्माले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस