गठबन्धनले टुङ्ग्यायो मन्त्रालय भागबण्डा, कुन दललाई कति मन्त्रालय ?
काठमाडौँ । गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागबन्डा टुङ्ग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने समझदारी जुटाएको एक नेताले जानकारी दिए । बैठकमा काँग्रेसलाई ८,...