प्रधानमन्त्रीको सार्वजनिक भवन बालुवाटारमा तयार  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको सार्वजनिक भवन बालुवाटारमा तयार 


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन पनि सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटहरू बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठका अनुसार इन्टेरियरसहित सबै काम सकिएको छ । 

सार्वजनिक भवनमा प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान प्रदेश प्रमुखहरूसँग भेटघाट गरेका थिए भने अपराह्न सत्तारुढ १० दलका शीर्ष नेताहरूको बैठक राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस