काँग्रेस सभापति देउवा पुगे बालुवाटार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस सभापति देउवा पुगे बालुवाटार


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरूसँग अनौपचारिक छलफल राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस