काठमाडौँ । गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।
केही बेर अघि उनी बालुवाटार पुगेका हुन् । सर्वोच्च अदालतले शुक्रबार उनको नागरिकता अवैध ठहर गर्दै विपक्षमा फैसला सुनाएको थियो ।
सम्बन्धित समाचार : सांसद पद खारेजीसँगै गृह मन्त्रालयबाट सिधै बालुवाटारका लागि हान्निए रवि