बालुवाटारमा गठबन्धन बैठक सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालुवाटारमा गठबन्धन बैठक सुरु


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरूको बैठक सुरु भएको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बसेको हो ।

१० पुसमा बनेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनअघि टुटेपछि नयाँ गठबन्धनले आफ्नो न्यूनतम साझा कार्यक्रम बनाउने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस