बालुवाटारमा १० दलीय गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बालुवाटारमा १० दलीय गठबन्धनको बैठक बस्दै


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतबारे छलफल गर्न बैठक बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ पाँच बजे सत्तारुढ १० दलीय बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र सरकार विस्तारबारे छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस