८ दलको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

८ दलको बैठक बालुवाटारमा जारी


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलको बैठक बसेको छ।

आज अपराह्न ४:३० बजेदेखि बैठक जारी छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत छन्।

समसामयिक राजनीतिक र राष्ट्रपति निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस