ओली निस्किने बित्तिकै काँग्रेस नेता बालुवाटार प्रवेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली निस्किने बित्तिकै काँग्रेस नेता बालुवाटार प्रवेश


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । एमाले अध्यक्ष ओली बालुवाटारबाट निस्केपछि नेपाली काँग्रेसलगायत दलका नेताहरू बालुवाटार प्रवेश गरेका छन्।

आज बिहान पनि काँग्रेससहित चार दलका नेताले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गरी निर्णय लिन अपराह्न ५ बजेका लागि बैठक राखिएको थियो। 

काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू बालुवाटार पुगेका हुन्। माओवादी, जसपा, नेकपा एकीकृत समाजवादीलगायत दलका शीर्ष नेताहरू पनि बालुवाटार जाँदैछन्।

Tags :
प्रतिक्रिया दिनुहोस