बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु 


२४ पुस २०७९, आइतबार


काठमाडौँ । सात प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुङ्ग्याउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा खासगरी प्रदेशका मुख्यमन्त्रीको भागबण्डाबारे टुङ्गोमा पुग्ने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस