२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनले टुङ्ग्यायो मन्त्रालय भागबण्डा, कुन दललाई कति मन्त्रालय ?

अ+ अ-

काठमाडौँ । गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागबन्डा टुङ्ग्याएका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने समझदारी जुटाएको एक नेताले जानकारी दिए ।

बैठकमा काँग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई २-२ मन्त्रालय दिने सहमति भएको छ ।

त्यस्तै लोसपा, नागरिक उन्मुक्ति, जनमतलाई १-१ मन्त्रालय दिने सहमति भएको छ । २ मन्त्री र एक राज्यमन्त्रीको विषयमा भने केही दिनमा टुङ्गो लाग्ने बताइएको छ ।

अब सबै पार्टीले आ-आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको नाम दिएपछि मन्त्रीहरूको शपथ हुने बताइएको छ ।