प्रशासन र लेखा समूहको रिक्त अधिकृत पदमा ६१ कर्मचारी बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रशासन सेवा, अन्तर्गत सामान्य प्रशासन समूह र लेखा समूहको रिक्त राजपत्राङ्कित तृतीय श्रेणी(अधिकृत) पदमा ६१ जनालाई बढुवाका लागि सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन...