नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा


१८ माघ २०७७, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई डिएसपी(प्रहरी नायव उपरीक्षक) बढुवाका लागि सिफारिस गरिएका छन् ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको आइतबार बसेको बैठकले सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस