कम्प्युटर अपरेटर पदमा बढुवा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कम्प्युटर अपरेटर पदमा बढुवा


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय तनहुँले रिक्त रहेको कम्प्युटर अपरेटर पदमा आन्तरिक मूल्याङ्कनद्वारा  कर्मचारी पदपूर्ति गर्न एक जनाको सिफारिस गर्ने निर्णय गरेको छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले आन्तरिक पदपूर्तिका लागि ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्न एक कर्मचारीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल विविध सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी कम्प्युटर अपरेटरमा विजय पौडेललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । पौडेल हाल कारागार कार्यालय तनहुँमा कार्यरत छन् ।

बढुवा सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस