८ उपसचिव सहसचिवमा बढुवा « प्रशासन
prasaLogo
२५ पुष २०७७, शनिबार

८ उपसचिव सहसचिवमा बढुवा


प्रकाशित मिति : 9 January, 2021 7:37 pm

काठमाडौँ । न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस गरिएका छन् ।

न्याय सेवा आयोगको पुस २५(आज)को बैठकले न्यायतर्फ एक, कानुन तर्फ दुई र सरकारी वकिलतर्फ पाँच गरी आठ जनालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस