८ उपसचिव सहसचिवमा बढुवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

८ उपसचिव सहसचिवमा बढुवा


२५ पुस २०७७, शनिबार


काठमाडौँ । न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस गरिएका छन् ।

न्याय सेवा आयोगको पुस २५(आज)को बैठकले न्यायतर्फ एक, कानुन तर्फ दुई र सरकारी वकिलतर्फ पाँच गरी आठ जनालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस