जिल्ला प्रशासन सिन्धुलीका दुई प्राविधिक कर्मचारी बढुवा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासन सिन्धुलीका दुई प्राविधिक कर्मचारी बढुवा सिफारिस


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका दुई कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् ।

बुधवार बसेको बढुवा समितिले दुई जनालाई राजपत्र अनंकित प्रथम श्रेणी(प्राविधिक) मा बढुवाका लागि सिफरिस गर्ने निर्णय गरेको हो ।

नेपाल इन्जिनियरिङ सेवा सर्भे समूह प्रथम श्रेणी(प्राविधिक)तर्फ सर्भेक्षक पदमा रेखा जोशी र नेपाल विविध सेवा राज पत्रअनंकित प्रथम श्रेणी(प्राविधिक)तर्फ कम्प्युटर अपरेटर पदमा मनोज कुमार सिंहलाई बढुवा सिफरिस गर्ने निर्णय गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस