सहसचिव गड्तौला सचिवमा बढुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सहसचिव गड्तौला सचिवमा बढुवा


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । कानुन मन्त्रालयकी वरिष्ठ सहसचिव लीलादेवी गड्तौला सचिवमा बढुवा भएकी छिन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको वालुवाटार स्रोतले प्रशासनलाई बतायो ।

कानुन मन्त्रालयकी सहसचिव गड्तौलालाई कार्तिक २५ गते मङ्गलवार बसेको न्याय सेवा आयोगको बैठकले सचिवमा बढुवासँगै नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस