मधुकुमार मरासिनी सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मधुकुमार मरासिनी सचिवमा बढुवा


१२ श्रावण २०७७, सोमबार


काठमाडौँ । सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मरासिनीलाई सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

बढुवा सिफारिस समितिले चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मरासिनी गरी तीन जनाको नाम सिफारिस गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस