सहसचिव र उपसचिवसहित ३० जना बढुवा [नामावलीसहित]
काठमाडौँ । सहसचिव र उपसचिवसहित ३० जना बढुवा भएका छन् । न्याय सेवा आयोगको आइतबार(आज) बसेको बैठकले न्याय, कानुन र सरकारी वकिलतर्फ राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव) बढुवा...