३३ जना अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

३३ जना अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)


२७ पुस २०७९, बुधबार


काठमाडौँ । ३३ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिको मङ्गलवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृतहरू नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका हुन् ।

हेर्नुस् सूची:

Tags :
प्रतिक्रिया दिनुहोस