शिक्षाका ८ जना उपसचिव बढुवा सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शिक्षाका ८ जना उपसचिव बढुवा सिफारिस


५ माघ २०७९, बिहिबार


काठमाडौँ । आठ जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरूमध्ये ६ जना शिक्षा प्रशासन र एक–एक जना पुरातत्त्व र पुस्तकालय समूहका रहेका छन् ।

हेर्नुस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस