नेपाल आयल निगमको रिक्त पदहरुमा बढुवा सिफारिस (सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल आयल निगमको रिक्त पदहरुमा बढुवा सिफारिस (सूचीसहित)


३ पुस २०७९, आइतबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदहरुमा बढुवा सिफारिस भएको छ । ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी पदपूर्ति समितिले सिफारिस गरेको हो ।

जसअनुसार निर्देशक पदमा ३ जना, उपनिर्देशक पदमा ३ जना, उपनिर्देशक मेकानिकल्स) पदमा १ जना, प्रबन्धक पदमा २ जनासहित अन्य पदमा पनि बढुवा सिफारिस भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस