९२८ कर्मचारीको बढुवा (सूचिसहित) « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

९२८ कर्मचारीको बढुवा (सूचिसहित)


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवाका ९२८ कर्मचारीको एकै पटक बढुवा भएको छ ।

स्वास्थ्य सेवा विभागले गत असारसम्म बढुवाका लागि आवेदन दिएका चौथोबाट पाँचौँ तहमा कर्मचारीको बढुवा गरेको हो ।

विभागले स्तर वृद्धिको विवरणमा कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउनका लागि निवेदन दिन सम्बन्धित कर्मचारीहरूमा सूचित गरेको छ ।

यी हुन् बढुवा भएका कर्मचारी

Tags :
प्रतिक्रिया दिनुहोस