४०५ कर्मचारीको एकसाथ बढुवा (सूचीसहित) « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

४०५ कर्मचारीको एकसाथ बढुवा (सूचीसहित)


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले ४०५ कर्मचारीको स्तरवृद्धि गरेको छ । नर्सिङतर्फका ती कर्मचारीलाई अनमी चौथो सहायकबाट सीअनमी सहायक पाँचौँ तहमा बढुवा गरिएको हो ।

बिहीबार विभागले बढुवा भएका कर्मचारीको सूची प्रकाशित गरेको छ ।

सूची

Tags :
प्रतिक्रिया दिनुहोस