सरुवा, बढुवा र नियुक्तिको विषय लिएर नआउनु होला : राजेन्द्र लिङ्देन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरुवा, बढुवा र नियुक्तिको विषय लिएर नआउनु होला : राजेन्द्र लिङ्देन 


५ माघ २०७९, बिहिबार


काठमाडौँ । नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले सरुवा, बढुवा र नियुक्तिको विषय लिएर नआउन अनुरोध गरेका छन् । 

पार्टीको केन्द्रीय सचिवालयद्वारा आयोजित नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो अनुरोध गरेका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका लिङ्देनले विकास निर्माणका योजना ल्याउन भन्दै सरुवा, बढुवा र नियुक्तिको विषयका काम गर्न नसकिने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस