५ कर्मचारी उपसचिव बढुवाका लागि सिफारिस  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

५ कर्मचारी उपसचिव बढुवाका लागि सिफारिस 


१० पुस २०७९, आइतबार


काठमाडौँ । संघीय संसद सेवाका ५ जना अधिकृत उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ । 

बढुवा सिफारिस समितिले ४ जना कार्य क्षमता मूल्याङ्कन र एक जना कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुनेहरूमा शाखा अधिकृत लक्ष्मीप्रसाद ओझा र बाबुराम बस्याल, कम्प्युटर अधिकृतमा अनन्तप्रसाद कोइराला, सुरेशराज सेढाई र जगदीश न्यौपाने रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस