१४ डिएसपीको बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१४ डिएसपीको बढुवा


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धानका १४ डिएसपीको एसपीमा बढुवा गरेको छ । बढुवा समितिको मंगलबारको बैठकले उनीहरूको बढुवा गरेको हो ।

बढुवाको सूची औपचारिक रूपमा सार्वजनिक भने भएको छैन ।

राष्ट्रिय अनुसन्धान विभागमा बढुवाका आकाङ्क्षीहरूले भने फेरि पनि विभेद भएको भन्दै विभागका प्रमुखसमक्ष असन्तुष्टि जाहेर गरेका छन् । उनीहरूले अन्याय भएको भन्दै कानुनी उपचारमा जाने तयारीसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस