मुख्यमन्त्री जम्कट्टेलद्वारा एक वर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक
काठमाडौँ। शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले एक वर्ष पूरा गरेको अवसरमा सरकारले एक वर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक भएको छ । आज हेटौँडामा एक वर्षको कामहरूको सार्वजनिकरण कार्यक्रमको...