सचिवको सरुवासहित यस्ता छन् कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय
काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्यदेखि लिएर पत्रकारिता पुरस्कारसम्मका विषयमा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच महत्त्वपूर्ण निर्णयहरू गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला...