प्रधानन्यायाधीशलाई एक दिन पनि पदमा बस्ने अधिकार छैन : मोहना अन्सारी
काठमाडौँ । मानव अधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई एक दिन पनि पदमा बस्ने अधिकार नभएको बताएकी छिन् । आज (मंगलबार) प्रधानन्यायाधीश जबराविरुद्ध विरोध प्रदर्शन...