सभामुख सापकोटलाई नेपाल बारको टोलीले भेट्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटलाई नेपाल बारको टोलीले भेट्दै


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ।

बारले विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउनुअघि सभामुख सापकोटालाई भेट्न लागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस