सर्वोच्चका न्यायाधीश र नेपाल बारका प्रतिनिधिबीचको छलफल जारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चका न्यायाधीश र नेपाल बारका प्रतिनिधिबीचको छलफल जारी


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका प्रतिनिधिबीचको छलफल सुरु भएको छ ।

सर्वोचमा मंगलबार (आज) मध्याह्न साढे १२ बजे उनीहरूबीच छलफल सुरु भएको हो ।

आजको छलफलमा न्यायाधीशहरूको धारणा बुझ्ने बताइएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै गत ८ गतेदेखि आन्दोलनमा रहेको बारले गत शुक्रबारदेखि प्रधानन्यायाधीशलाई प्रवेश निषेध गर्ने भन्दै सर्वोच्च्को मूल गेटमा धर्ना दिइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस