बारको अवरोध छल्दै अर्कै गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारको अवरोध छल्दै अर्कै गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका छन् ।

जबरा विगतको दिनभन्दा केही ढिला गरी महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् ।

बारको विरोधलाई मध्यनजर राखेर सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस