आज पनि सर्वोच्चमा बारको धर्ना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज पनि सर्वोच्चमा बारको धर्ना


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन आज पनि जारी छ ।

सर्वोच्च परिसरमा धर्ना दिन जाने कानुन व्यवसायी र प्रहरीबिच कहिबेर धकेलाधकेलसमेत भएको थियो ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले २५ दिनदेखि आन्दोलन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस