प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत बार नेपाल बन्दमा पनि धर्नामा उत्रियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत बार नेपाल बन्दमा पनि धर्नामा उत्रियो


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ ।

२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान पनि सर्वोच्चमा धर्ना सुरु गरेको छ ।

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस