प्रधानमन्त्री ओलीलाई घनश्याम भुसालको ११ पन्ने स्पष्टीकरण(पत्रसहित)
काठमाडौँ। नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ ११ पेजमा बुझाएका छन् । भुसालले मंगलबार पत्र बुझाउँदै प्रधानमन्त्री ओलीका कारण एमाले आन्दोलन विसर्जनतर्फ अघि बढेको आरोप लगाएका छन्...