एमालेको विवाद पुग्यो निर्वाचन आयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको विवाद पुग्यो निर्वाचन आयोग


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


काठमाडौं । नेकपा एमालेको विवाद निर्वाचन आयोग पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित आयोग पुगेका छन् ।

उनीसँगै उनी पक्षीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरुसमेत आयोग पुगेका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस