एमाले संसदीय दलको बैठक बोलाए ओलीले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले संसदीय दलको बैठक बोलाए ओलीले


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार (भोली) दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यो भन्दा पहिले बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस