वैशाख ९ गते एमालेले पार्टी कार्यालय शिलान्यास गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वैशाख ९ गते एमालेले पार्टी कार्यालय शिलान्यास गर्ने


७ चैत्र २०७७, शनिबार


काठमाडौँ। नेकपा एमालेले वैशाख ९ गते बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने भएको छ ।

पार्टीको बालुवाटारमा जारी केन्द्रीय समिति बैठकले पार्टी कार्यालयको शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयले गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको स्थायी कमिटीको पुनर्गठनका लागि अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस