ओली समूहसँगको बैठक लगत्तै नेपालले थाले केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली समूहसँगको बैठक लगत्तै नेपालले थाले केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको भेला बोलाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफल लगत्तै नेता नेपालले उक्त छलफलबारे जानकारी दिन आफु पक्षीय सांसद तथा नेताहरुलाई बोलाएका हुन् । भेला भर्खरै सुरु भएको एक नेताले जानकारी दिए ।

ओली र माधव पक्षबीच भएको छलफलमा फागुन २८ को निर्णय फिर्ता लिन ओली असहमत भएका थिए । माधव पक्षीय नेताहरुको छलफल बानेश्वरमा जारी छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस